केही व्यक्तिहरू फ्लू र कोभिड-१९ बुस्टर खोप दुवैका लागि योग्य हुन सक्छन्।
यदि तपाईंलाई दुवै खोप हरू प्रस्ताव गरिएको छ भने, तिनीहरूलाई एकै समयमा प्राप्त गर्न सुरक्षित छ।
थप जानकारीको लागि कृपया www.gov.uk/guidance/demonstrating-your-covid-19-vaccination-status-when-travelling-abroad हेर्नुहोस्।
तपाईंको खोप स्थितिको प्रमाण NHS एपमा उपलब्ध हुनेछ।